• Home
  • समाचार

गृहमन्त्रीको भनाइ: राजनीतिक संस्कार सबैभन्दा ठूलो

Ramji Acharya
Ramji Acharya
March 04, 2026


ओमप्रकाश अर्याल ले लहडको भरमा मतदान नगर्न मतदातालाई आग्रह गरेका छन्। उनका अनुसार राजनीतिक संस्कार र जिम्मेवारीबोध बिना संसद वा सरकारमा पुगेका व्यक्तिबाट मुलुकले फाइदाभन्दा बढी नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउन सक्छ।

उनले भने, “लहडको भरमा मतदान गर्न हुँदैन। राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ। त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो।”

उनको भनाइले निर्वाचनमा मतदाताको सचेत भूमिकाको महत्वलाई पुनः स्मरण गराएको छ।



Ramji Acharya
Ramji Acharya
MPhil, Kathmandu University,
Empowering teachers, advancing educational research, and revolutionizing learning
सम्बन्धित सामग्रीहरु:
  • Skeleton Image
  • Skeleton Image
  • Skeleton Image
  • Skeleton Image
  • Skeleton Image
  • Skeleton Image
यो साता चर्चामा भएका:
  • जानकारी

    मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह सम्बन्धमा

    March 04, 2026
    मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह सम्बन्धमा
  • Contact
  • Bug
  • Report
  • HTML Generator
© 2026 AcharyaramG

Share link

  • Copy link Copied
  • X
  • Facebook
  • WhatsApp
  • Telegram
  • LinkedIn
  • Pinterest
  • Snapchat